मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख आस्थामय पर्व छठलाई लक्षित गर्दै जनकपुरधाममा आजदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ। चोरी, लुटपाट तथा कुनै पनि आपराधिक घटना हुन नदिनका लागि जनकपुरधामका प्रमुख छठ घाटहरूमा...