म्याग्दीमा मिनी माइक्रो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतबार, १७ कात्तिक २०७६, २१ : ००
म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । यस्तै १५ जना घाइते भएका छन् ।
मालिका गाउँपालिका केन्द्र दरबाङबाट यात्रु लिएर गाउतिर गएको ग १ ज ४४७६ नम्बरको मिनी माइक्रो बस सडकबाट तल खस्दा सवार ४ यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुासर ४ जनाको मृत्यु भएपनि पहिचान भइसकेको छैन । १५ जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण