मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।  गम्भीर घाइते...