सुरु भयो ‘मिसेस ब्यूटी क्वीन’ को नयाँ सिजन
काठमाडौं । सिजन मिडिया आयोजक रहेको विवाहित महिला केन्द्रित ‘मिसेस व्यूटी क्विन नेपाल २०१९’को तेस्रो संकरण सुरु भएको छ ।
विवाहित महिलाहको सहभागिता रहने प्रतियोगिता उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वदायी क्षमताको विकास गर्ने उदेश्यले आयोजना हुँदै आएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्ते बताए ।
दशक लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता गर्दै आएकोे मिडियाले यो संस्करणमा ३० प्रतियोगी समावेश गराउनेछ ।
आयोजक सिजन मिडियाले एक बिज्ञप्ती प्रतियोगिताको आवेदन समेत खुल्ला गरेको छ ।
प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’को शीर्ष उपाधिका साथ टिभिएस स्कुटर, इन्डोनेसीयाको वाली भ्रमणको लागि ३ वटा हवाई टिकट र विभिन्न गिफ्ट हात पार्ने छन् । प्रतियोगितामा शिर्ष बाहेक विभिन्न १७ विधामा समेत बिजेता छानिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण