रौतहट प्रहरीद्वारा चरेससहित एकजना पक्राउ
बिहीबार, २१ कात्तिक २०७६, २१ : ३५
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुन्धान टोलीले एक जनालाई चरेससहित पक्राउ गरेको छ । राजपुर नगरपालिका – ७ का लालबाबु भन्ने शेख एकवाल अहमदलाई २ सय १०ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएकोे जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
अहमदमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । बुधवार साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झुन्खुनवाचौकबाट राति साढे ९ बजे गौरतर्फ गइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अहमदको ज्याकेटको खल्तीबाट उक्त चरेस बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण