शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी

काठमाडौँ । प्रतिबन्धित लागुऔषध कोकिन कारोबारमा संलग्न भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करीमा संलग्न दुई जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।  ...