पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी जागिर खुल्यो (सूचनासहित)
शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ४७
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ। यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्मम पनि आवेदन दिन सकिनेछ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण