नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी
बुधबार, ०४ मङ्सिर २०७६, १९ : १६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार यी दुई पार्टीबीच समझ्दारीपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभागका पदाधिकारी, डी लिंके पार्टी नेता, दुवै पार्टीसँग सम्बद्ध बौद्धिक व्यक्तित्व र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण