सीप परीक्षणका लागि दरखास्त आह्वान (सूचनासहित)
बिहीबार, १२ मङ्सिर २०७६, ०८ : ३२
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ ।
१६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण