हेमन्तको नयाँ गीत ‘आकाशै ज्यान’
बिहीबार, १२ मङ्सिर २०७६, १२ : १३
काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आकाशै ज्यान’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियो सहित सार्वजनिक गीतमा संगीत पनि उनकै रहेको छ । गीतको शब्द डिपी खनालले कोरेका हुन् ।
भिडियोमा देबेन्द्र बब्लु, सोनम मगर, विशाल घिमिरे र हेमन्तकै अभिनय देख्न सकिन्छ । अनिल के मानन्धरको निर्देशन रहेको भिडियोमा प्रेम र रोमान्स देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
-
वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण