महोत्तरीको बलवा–२ मा काँग्रेस विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०७ : २२
मंसिर । महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको छ ।
काँग्रेस बिपिन पंजियार सुडीले आफ्नो प्रतिद्वन्द्वीलाई १०९ मतको अन्तरले हराएका छन । उनी ४६१ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सुडीले ३५२ मत ल्याएका छन् ।
त्यस्तै जनमत पार्टीले सोहि वडामा २२३ मत ल्याएको छ ।
महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण