एउटै खेलमा सावित्राको ९ गोल, सिक्किम १८–० गोलले हार्यो
सोमबार, ३० मङ्सिर २०७६, २१ : ३५
कठमाडौं । प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा एपीएफकी सावित्रा भण्डारी एक्लैले नौ गोल गरेकी छन् । सावित्राको नौ गोलसहित सोमबार भएको खेलमा एपीएफले भारतको सिक्किमलाई १८–० गोलले हरायो ।
लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सावित्रासँगै अनु लामाले चार गोल, अनिता बस्नेतले ह्याट्रिक र रेनुका नगरकोटीले दुई गोल गरेका थिए ।
पहिलो हाफमा १० गोल गरेको एपीएफले दोस्रो हाफमा आग गोल गरेको थियो ।
सोमबार नै भएको अकोृ खेलमा नेपाल पुलिस क्बललबे प्रदेश नम्बर २ लाई ३–० गोलले पराजित गर्यो । पुलिसको जितमा निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण