विवादित विधेयक अघि नबढाउन प्रधानमन्त्रीलाई देउवाको आग्रह
बिहीबार, ०३ पुस २०७६, १५ : २६
काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच सभामुख चयन लगायतका समसामयिक विषयमा छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा ओली र देउवाबीच भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
भोलीबाट संसद सुरु हुने भएकाले दुई नेताबीच त्यसवारेमा कुराकानी भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवासँगै ओलीसँगको भेटमा काँग्रेस नेता रमेश लेखक समेत बालुवाटार पुगेका थिए । यद्यपि नेता लेखकले दुई नेताबीचको छलफलबारे केही बताउन चाहेनन् ।
काँग्रेसले यसअघि सरकारलाई विवादास्पद अध्यादेश र विधेयक अघि नबढाउन आग्रह गर्दै आएको छ । तर सरकार मिडिया काउन्सिल लगायत विभिन्न विधेयक अघि बढाउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण