टिपर दुर्घटनामा सहचालकको मृत्यु
आइतबार, ०६ पुस २०७६, १२ : ३०
निकेश खनाल
बर्दिबास । महोत्तरीमा शनिबार बेलुका टिपर दुर्घटनामा सह–चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन भण्डाराका २८ वर्षीय राजेन्द्र चापागाईं छन् ।
बा५ख २०४९ नम्बरको टिपर महोत्तरीको भंगहा नगरपालिका–६ संग्रामपुरमा विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा अनियन्त्रित भइ पल्टदा सहचालक चापागाईंको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण