भक्तपुरमा लागुऔषधसहित १ जना पक्राउ
मङ्गलबार, १५ पुस २०७६, २२ : १८
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध नाइट्राभेट दुई हजार २५ पत्ता फेला पारी लागुऔषध कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण