कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको पराकम्प
बिहीबार, १७ पुस २०७६, २२ : २६
काठमाडौँ । कास्कीमा बिहीबार राति भूकम्पको झड्का महसुश भएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको पनि केन्द्रले जनाएको छ।
सो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिकै पराकम्प भएको पनि केन्द्रले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण