आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु

पोखरा । गत मङ्सिर अन्तिम साता लेखनाथमा कार दुर्घटना हुँदा दुई युवतीको मृत्यु भयो । अनिसा खड्का र भावना बरालको उक्त दुर्घटनामा ज्यान गएपछि आफन्तले कार चालक विरुद्ध जाहेरी दिए...