किन चाहिन्छ भिटामीन डी ? के हो स्रोत ? यस्ता छन् फाइदाहरु
सोमबार, २१ पुस २०७६, १३ : १३
भिटामीन डीका फाइदाहरु
हड्डीलाई स्वस्थ र मजबूत राख्न काम गर्छ ।
हर्मोनको नियमित निष्काशनमा सहयोग गर्छ ।
रगतमा चिनीको मात्रालाई व्यवस्थित गर्न सहयोग गर्छ ।
शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
मुटुको स्वास्थ्य राम्रो राख्छ ।
पढ्नका लागि ध्यान एकाग्र गर्न र पढेका कुराहरु सम्झनका लागि सहयोग गर्छ ।
क्यान्सर लाग्ने सम्भावनालाई कम गराउँछ ।
भिटामीन डीका स्रोतहरु
दूध र दूधजन्य उत्पादन
माछा
अण्डाको पहेलो भाग
च्याउ
सूर्यको किरण
भिटामीन डीको कमीका लक्षणहरु
मुड परिवर्तन
हड्डी कमजोर हुनु
मांसपेशी बाउँडिनु
हड्डी र जोर्नीहरुम पीडा
थकान
Title photo: https://qph.fs.quoracdn.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण