नयाँ बानेश्वरबाट समातिए १३ जना जुवाडे
शनिबार, २६ पुस २०७६, ११ : २८
काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ स्थित एक घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिउको वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेका १३ जनाको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण