सुनको मूल्यमा सामान्य वृद्धि
आइतबार, २७ पुस २०७६, १२ : ४८
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ ।
चाँदी भने तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण