यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय
बिहीबार, ०२ माघ २०७६, १६ : ०२
काठमाडौं । सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए । मन्त्रिरिषद बैठकले यी लगायत २० वटा निर्णयहरु गरेको छ ।
अन्य निर्णयहरु विज्ञप्तिमा हेर्नुहोस्ः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण