पीएसजी फ्रेन्च कपको प्रिक्वार्टरफाइनलमा
सोमबार, ०६ माघ २०७६, ०९ : ३२
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा लोरिन्टलाई १–० गोलले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।
लोरिन्टको मैदानमा खेलिएको प्रतिस्पर्धातमक खेलमा पीएसजीलाई जिताउन पाब्लो सरबियाले निर्णायक गोल गरे । पाब्लोले ८०औं मिनेटमा गोल गरेका थिए ।
अन्य खेलमा एन्जर्सले रोउनलाई ४–१, मोन्टपेलियरले केनलाई ५–०, डिजोनले निम्सलाई ५–० र रेनेसले एथ्लेटिको मार्सेलीलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण