सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरः लिखितको नतिजा आयो
बुधबार, ०८ माघ २०७६, ०९ : १०
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारीको माग गरेअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
केन्द्रले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण