मौसम पूर्वानुमान : देशभर मौसम सफा रहने
आइतबार, १९ माघ २०७६, ०८ : ०९
मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले आइतबार जारी गरेको मौसम पूर्वानुमानमा सामान्य बदलीसँगै देशभरको मौसम सफा रहने जनाएको हो ।
महाशाखाका अनुसार आज नेपालको पुर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
भने, हाल देशको मध्पपहाडी भू–भागमा आशिंक बदली भएको छ ।
यसैगरी, दिन पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण