आजको मौसम पूर्वानुमान
मङ्गलबार, २८ माघ २०७६, ०७ : ५९
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वसूचना जारी गरेको छ । महाशाखाले मंगलबारको देशभरीको मौसमको पूर्वानुमानको सूचना जारी गर्दै आज नेपालमा कुनै पनि मौसम प्रणाली नभएको जानकारी दिएको छ ।
महाशाखाको अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी, आजे दिनभर देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण