सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन (भिडियो सहित)
बिहीबार, ०८ फागुन २०७६, १३ : ०७
काठमाडौं– सांसदहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि छानविन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले छानविन समिति बनाउन माग गरेका हुन् ।
बैठकमा सांसद मिनेन्द्र रिजालले लेखा समितिका सभापतिको संयोजकत्वमा छानविन समिति बनाउन माग राखेका हुन् ।
बैठकले अर्को निर्णय नभएसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण