वाणगंगा नदिले बगाएका युवक मृत फेला
सोमबार, १२ भदौ २०७४, ०९ : ५२
कपिलवस्तु-वाणगंगा नदीले बगाउदा बेपत्ता भएका युवक सोमवार मृत फेला परेका छन् ।
उर्लिएर आएको नदीले ल्याएका दाउरा समात्न नदिमा पस्दा आईतवार साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरिया बस्ने बर्ष १५ का बंशि मल्लाह नदीमा वेपत्ता भएका थिए ।
मल्लाहको शव सोमबार विहान महाराजगंज नगरपालिका १० करैलिया नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक शुसिल थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण