‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी
शुक्रबार, १६ फागुन २०७६, १३ : १४
काठमाडौं । झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गर्र्दै फिल्मको छायाँकन सुरु गरिएको हो । कार्यक्रममा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत फिल्मका प्राविधिकहरुको समेत उपस्थिति रहेको थियो ।
फिल्मको छायाँकन काठमाडौं, ललितपुर र पोखरमा हुनेछ । प्रेमकथामा बन्न लागेको फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माण युनिटको रहेको छ । अनमोल र सुहानाले यस अगाडि ‘ए मेरो हजुर ३’ अभिनय गरेका थिए । जुन फिल्मले लगानी उठाउन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण