ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको डिस्चार्ज
बुधबार, २८ फागुन २०७६, १६ : ३१
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । समीक्षा नाताले प्रधानमन्त्री ओलीकी ‘भान्जी’ हुन् ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) नौ दिनका दिन डिस्चार्ज भएकी हुन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षाको बुधबार डिस्चार्ज गरिएको जानकारी दिए । डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
