किन हुँदैछ करीना र अमिर खानको यो तस्बिर भाइरल ?
आइतबार, ०२ चैत २०७६, ११ : ४१
यदि तपाईं अमिर खानको मनपर्ने को–स्टार करीना कपूर हो भन्ने सोच्नुभएको छ भने त्यो गलत हुनसक्छ । करीनाले अमिरको मनपर्ने को–स्टार तकिया भएको खुलासा गरेकी छन् ।
अमिर खानको ५५ औं जन्मदिनको अवसरमा शनिबार करीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सुपरस्टार अमिर खानको एउटा झलक शेयर गरेकी छन् ।
फोटोमा अमिर खान प्लेनमा तकिया समातेर सुतिरहेका छन् । उनी उक्त तकिया जुनसुकै ठाउँमा जाँदा पनि लिएर जाने गर्छन् ।
करीनाले मजाक गर्दै लेखेकी छन्, ‘मेरो मनपर्ने को–स्टार अमिर खानको तकिया हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण