प्रतिक्षालयमा युवती मृत फेला
बुधबार, १४ भदौ २०७४, ०६ : ५९
कपिलवस्तु - वाणगंगा नगरपालिका –९ बर्दहवास्थित मन्दिरको प्रतिक्षालयमा मंगलबार एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
अन्दाजी १८/२० वर्षीया युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
रातोपाटी संवाददाताका अनुसार,
-स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे ।
-युवती एक हप्तादेखी सोही गाँउमा बस्दै आइकी थिइन् ।
-उनको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताए ।
-शव पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल तौलीहवा पठाइएको छ ।
-घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण