सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेप्से घेरे, नेप्सेले बन्द गर्न मानेन
आइतबार, ०९ चैत २०७६, ११ : ५९
आइतबार सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जसको कार्यालय घेराउ गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशनले सेयर कारोबार खोल्ने/नखोल्ने स्पष्ट निर्देशन नआएको भन्दै सेयर कारोबार खोलिएको नेपाल स्टक एकसचेन्जले जनाएको छ ।
नेप्सेका (प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले सरकारले स्पष्ट घोषणा नगरेसम्म बजार बन्द नगर्ने बताएका छन् ।
यता पाँच वटा लगानीकर्ता संघ संस्थाले बजार पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गरेका छन् । यस विषयमा अहिले नेप्सेमा छलफल भए पनि लगानीकर्ता र नेप्सेबिच कुरा मिलेको छैन ।
नेप्सेले औपचारिक निर्णय गर्न ढिला हुदा केही कम्पनीको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण