विदेशबाट आएकाबाटै उच्च जोखिमः विमानबाट आउनेको तथ्यांक छ, ठेगान छैन
सोमबार, २४ चैत २०७६, ०७ : ५९
काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् ।
शुक्रबारसम्म विदेशबाट आउनेहरु ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यानन थप तीनजनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये दुई जना भारतबाट स्थल मार्ग हुँदै आएका र एक जना विदेशबाट आउनेबाटै संक्रमित भएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार १ मार्च (२८ फागुन) यता २२ मार्च (९ चैत) सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण