युएईमा कोरोनाबाट थप एक जनाको मृत्यु
सोमबार, २४ चैत २०७६, १९ : ५६
युनाइटेड अरब इमिरेट्स(युएई)मा सोमबार २७७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ पुगेको छ ।आज नयाँ २३ जना उपचार पछि निको भए सँगै १६७ जनाले स्वास्थ्यलाभ गरेका छ।
यस अघि यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन्।
११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण