साउदी अरबमा अनिश्चितकाल कर्फ्यू
मङ्गलबार, २५ चैत २०७६, १३ : ३८
साउदी अबर सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप हिजो सोमबार देखि लाग" हुने गरि अनिश्चितकालको लागि २४ घण्टे कर्फ्यू जारL गरेको छ।
जारी आदेशमा रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालय लाई उदृत गर्दै रियाद स्थित नेपाली दूतावासले जनाएको छ।
यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्क्न र सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्न नेपाली दूतावास रियादले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण