युएईमा थप २८३ जनामा कोरोना संक्रमण भएको पुष्टि
बुधबार, २६ चैत २०७६, ०० : ३३
युएई । युएईमा मंगलवार २८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै युएईमा संक्रमितको संख्या २३५९ पुगेको छ।
त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण