कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण,संक्रमित नेपालीको संख्या ४ पुग्यो
बिहीबार, २७ चैत २०७६, १७ : २२
–बिनोद श्रेष्ठ
युएई। खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या चार पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ५५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९१० पुगेको छ। तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ । ७९८ जना संक्रमितहरुको उपचार भैरहेको जनाईएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण