कुवेतमा थप पाँच नेपालीमा कोरोना संक्रमण
शुक्रबार, २८ चैत २०७६, १६ : ०२
खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ।
तीमध्ये १ सय १२३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण