काठमाडौं र तनहुँमा गरी चार जना मृत अवस्थामा फेला
आइतबार, १४ वैशाख २०७७, १२ : १५
काठमाडौं –काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने सोही महानगरपालिका–२२ टेवहाल घर भएकी ९४ वर्षीया कान्छी बज्राचार्य शनिबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका–४ बाराही टोल बस्ने मोरङ केराबारी घर भएका २२ वर्षीय अर्शित मगर आफ्नै कोठामा शनिबार राति मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ, ऋसिङ गाउँपालिका–३ मास्तीघाटस्थित सेती नदीमा ब्यास नगरपालिका–१ भादगाउँ बस्ने ३५ वर्षीया रबिता श्रेष्ठ र उनकै छोरी ११ वर्षीया प्रिया श्रेष्ठ शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण