सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा पाँच जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-४ घर भएका...