बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो
बुधबार, २४ वैशाख २०७७, १७ : ४९
खाडी मुलुक बहराइनमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या २४५ पुगेको छ।बहराइनको स्वास्थ्य मन्त्रालयले दुईसय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
बहराइनमा कोरोना भाइरसबाट अहिलेसम्म एक हजार ९ सय ५० जना संक्रमित जसमध्य एक हजार सात सय ६२ जना उपचार पछि निको भएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरि बहराइनमा कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएको छ,भनेएक जनाको अबस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण