‘उतार चडाव आइरहन्छ सुजुकीको साथ रहीरहन्छ’
काठमाडौं– विश्वप्रसिद्ध ब्राण्ड सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता भी।जी। अटो मोबाइल्सले कोभिड–१९को माहामारीबाट आक्रान्त भएको अवस्थामा सम्पूर्ण ग्राहकहरुका लागि आफ्नो साथ सहयोग सधै रहिरहोस भन्ने उद्देश्यले ‘उतार चडाव आइरहन्छ सुजुकीको साथ रहीरहन्छ’भन्ने योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत सुजुकी ब्राण्डका कुनै पनि मोटरसाइकल वा स्कूटरको खरिदमा नगद रु १५ हजारको छुट पक्का साथै एक्सचेञ्ज र फाइनान्सको सुबिधा पनि उपलब्ध गराइएको सुजुकीले जनाएको छ । जसअन्तर्गत कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालु अवस्थाका कुनै पनि मोटरसाइकल एक्स्चेञ्ज गर्न सकिने छ साथै मोटरसाइकल किन्दा फाइनान्सको पनि सुबिधा रहेको छ ।
यस योजना असार १ देखि असार ३१ सम्म नेपाल अधिराज्यभर लागु हुनेछ । कोभिड–१९कोे विसम परिस्थितिमा ग्राहकहरुको सहयोग र सद्भावलाई ध्यानमा राख्दै यो योजना लागु गरिएको हो जसबाट ग्राहकले अधिकतम सुबिधा लिन सक्ने कुरा कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण