मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला
शनिबार, १३ असार २०७७, १८ : १३
काठमाडौं । मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी डडेल्धुराको पर्शुराम नगरपालिका-५ पुर्तोलीस्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया र २२ वर्षीया महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण