सुदूरपश्चिम प्रदेश : थप १० जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २० असार २०७७, १६ : ५९
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप १० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परिक्षणमा ४ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएका मध्ये अछाम चौरपाटीका २६ बर्षिया १ महिला, दशरथचन्द बैतडीका ५० बर्षिया १ महिला , डोटीका १८, ३०, २५, बर्षका ३ पुरुष रहेका छन् । त्यसैगरी कैलाली धनगढीका ३१ वर्षका १ जना पुरुष, कञ्चनपुर महाकालीका ३४ र २१ बर्षका २ जना महिला र २७ र १८ वर्षका २ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण