आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता
सोमबार, २२ असार २०७७, १६ : ४०
काठमाडौं– आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता भएको छ । आई पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृतसुभाष सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
आ.ब. सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिटका ८००० भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई–सेवा वालेटमा पैसा जम्मागर्न सकिनुका साथैआई पे रेमिट मार्फत नेपाल भरबाट पठाएको रकम ई–सेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिने छ ।
यसबाट ग्राहकमा थप सुविधा पुग्ने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए । आई पे रेमिटले मलेशिया, जापानलगाएत विश्वका विभिन्न मुलकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण