पराईको सिन्दुर लगाएकी तारा
बिहीबार, २५ असार २०७७, ११ : ४२
काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘पराईको सिन्दुर’ सार्वजनिक भएको छ । गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ ।
विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।
शान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण