दाङमा फरार २ अभियुक्त पक्राउ
शुक्रबार, २६ असार २०७७, १४ : ११
बुटवल । दाङमा ज्यान मार्ने उद्योग मुद्धा चल्दै गर्दा फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर –१२ निवासी २० वर्षका निराजन खड्का र सोही ठाउँ निवासी १८ वर्षका रोशन थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
उनीहरुलाई तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । २०७६ माघ ४ गते तुलसीपुर –६ निवासी २१ वर्षका जितबहादुर मल्ललाई तुलसीपुर –१२ मा ज्यान मार्ने उद्देश्यले कुटपिट गरि भागेका थिए । प्रहरीको अदालतमा पेश गर्ने तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण