सप्तरीमा घुससहित एक कर्मचारी पक्राउ
मङ्गलबार, ३० असार २०७७, १६ : ४७
सप्तरी । सप्तरीमा एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालयका नायवसुब्बा कृष्णबल्लभ ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।
ठाकुरलाई कार्यकक्षबाटै सेवाग्राहीबाट १३ हजार घुस रकम लिई रहँदा पक्राउ गरिएको आयोगले जनाएको छ । जग्गासम्बन्धी काम गराउन ठाकुरले घुस मागेको अख्तियारको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण