अर्यालले ल्याए गाईजात्रे कोसेली (भिडियोसहित)
आइतबार, ११ साउन २०७७, १६ : ५९
कवि तथा हाँस्यकलाकार केशवराज अर्याल ‘केरा’ ले गाईजात्रे कोसेली सार्वजनिक गरेका छन् । मनोरञ्जन नेटवर्कमार्फत उनले दोस्रो गाईजात्रा एल्बम ‘हाँडीघोप्टे’ दर्शकमाझ सार्वजनिक गरेका हुन् ।
एल्बममा अर्यालले देशमा बढ्दै गएको बेथिती, भ्रस्टाचारमाथि व्यङ्ग्य गरेका छन् । उनले जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनिएका टउकावाल र भुँडीवालहरुमाथि व्यङ्ग्य गरेका छन् ।
विभिन्न टेलिसिरियल तथा स्टेज कार्यक्रममार्फत दर्शकलाई हसाउँदै आएका अर्यालले व्यङग्य लेख, कार्टून, कविता पनि लेख्ने गरेका छन् । उनका दुुईवटा व्यङग्य पुस्तक प्रकाशित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण