काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन...